निर्वाचन विशेष

चितवन ३ मा माओवादीका अध्यक्ष प्रचण्ड निर्वाचित ।

चितवन ३ मा माओवादीका अध्यक्ष प्रचण्ड निर्वाचित ।
कालिका , मंसिर २५।
चितवन ३ का वाम गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभएको छ ।
 
उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार राष्ट्रिय प्रजातान्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रिय उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गर्दे  ‘प्रचण्ड’ निर्वाचित हुनुभएको हो ।
 
प्रचण्डले ४८ हजार २ सय ७६ मत प्राप्त गर्नुभयो ।  पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभयो।