निर्वाचन विशेष

चितवन ३ (क) मा वाम गठबन्धनका कृष्ण प्रसाद भुर्तेल विजयी।

चितवन ३ (क) मा वाम गठबन्धनका कृष्ण प्रसाद भुर्तेल विजयी।
कालिका , मंसिर २५ ।
चितवन क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बन्नुभएका कृष्ण प्रसाद भुर्तेल विजयी हुनुभएको छ । उहाँ  १,७४० मतान्तरले विजयी हुनुभएको हो । 
 
भुर्तेलले २४ हजार ७ सय ८५ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका दिनेश कोईरालाले २३ हजार ४५ मत प्राप्त गर्नुभयो।  प्रतिद्धन्द्धी कोईरालाले भुर्तेललाई बधाई समेत दिनुभएको छ ।