निर्वाचन विशेष

चितवन क्षेत्र नं ३ मा मतगणना चल्दै।

चितवन क्षेत्र नं ३ मा मतगणना चल्दै।
कालिका, मंसिर २५।
चितवन जिल्लामा अहिले क्षेत्र नं ३ को मतगणना चलिरहेको छ । यसअघि दुई प्रतिनिधि सहित ५ प्रदेश सभामा बाम गठबन्धन बिजयी भईसकेको छ । भरतपुरको चितवन मा.विमा भईरहेको मतगणनाको ताजा परिणाम यस्तो रहेको छ।
चितवन क्षेत्र नं ३ । 
प्रतिनिधि सभा 
प्रचण्ड ,वाम गठबन्धन ३४,४८३
विक्रम पाण्डे ,लोकतान्त्रीक गठबन्धन २५,६७८
 
प्रदेश सभा।
१. कृष्ण प्रसाद भुर्तेल ,बाम २२,४७५
दिनेश कोईराला , लोकतान्त्रीक २०,१६४