निर्वाचन विशेष

चितवन २ (ख) मा एमालेका विजय सुवेदी विजयी ।

चितवन २ (ख) मा एमालेका विजय सुवेदी विजयी ।
कालिका,मंसिर २५ 
चितवन क्षेत्र नं. २ (ख) मा बाम गठबन्धनका विजय सुवेदी विजयी हुनुभएको छ।
 
उहाँ ८ हजार ९ सय २ मतको अन्तरले विजयी हुनुभएको हो ।
 
सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गर्नुभयो ।