निर्वाचन विशेष

चितवन ३ (ख) मा वाम गठबन्धनका रामलाल महत्तो विजयी।

चितवन ३ (ख) मा वाम गठबन्धनका रामलाल महत्तो विजयी।
कालिका , मंसिर २५ ।
चितवन क्षेत्र नं. ३ (ख) मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बन्नुभएका रामलाल महत्तो विजयी हुनुभएको छ । उहाँ ९,११६ मतान्तरले विजयी हुनुभएको हो ।
 
महत्तोले २५ हजार ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका साजन महत्तोले १५ हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो।