निर्वाचन विशेष

चितवन क्षेत्र नं. २ मा एमालेका कृष्णभक्त विजयी।

चितवन क्षेत्र नं. २ मा एमालेका कृष्णभक्त विजयी।
कालिका,मंसिर २५।
चितवन क्षेत्र नं. २ मा एमालेका कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ ।
 
उहाँ १७ हजार ३५६ मतान्तरले विजयी हुनुभएको हो ।
 
उहाँले ४४,६७० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका शेषनाथ अधिकारीले २७,३४० मत प्राप्त गर्नुभएको छ ।