निर्वाचन विशेष

चितवन क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे विजयी।

चितवन क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे विजयी।
कालिका,मंसिर २५।
चितवन क्षेत्र नंं.१ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे विजयी हुनुभएको छ ।
 
उहाँ १५ हजार ७ सय २० मतान्तरले विजयी हुनुभएको हो ।
 
उहाँले ५१ हजार ८० मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका राजेन्द्र वुर्लाकोटीले ३५ हजार ३ सय ६० मत प्राप्त गर्नुभएको छ ।