निर्वाचन विशेष

चितवन जिल्लाको पछिल्लो मतपरिणाम

चितवन जिल्लाको पछिल्लो मतपरिणाम
चितवन, मंसिर २४– 
चितवन जिल्लामा मतगणना चलिरहेको छ । भरतपुरको चितवन मा.विमा भईरहेको मतगणनाको ताजा परिणामा यस्तो रहेको छ।
चितवन क्षेत्र नं ३ । 
प्रचण्ड ,वाम गठबन्धन १८,४०३
विक्रम पाण्डे ,लोकतान्त्रीक गठबन्धन १३,८३४
१. कृष्ण प्रसाद भुर्तेल ,बाम १४५८८ 
दिनेश कोईराला , लोकतान्त्रीक १३९६२ 
२.रामलाल महत्तो, वाम गठबन्धन १४०७७
साजन महत्तो, लोकतान्त्रीक गठबन्धन ८,४१४
 
चितवन क्षेत्र नं २ । 
कृष्ण भक्त पोख्रेल, वाम २६,१०४
शेषनाथ अधिकारी , लोकतान्त्रीक १७,२६१
२. विजय सुवेदी, वाम १८,५११
प्रकाश अधिकारी , लोकतान्त्रीक  १०,१३८
 
चितवन क्षेत्र नं १ । 
सुरेन्द्र पाण्डे, वाम २३०७२
राजेन्द्र बुर्लाकोटी , लोकतान्त्रीक १६८८९