निर्वाचन विशेष

चितवन १ (क ) मा वाम गठबन्धनका दावा लामा विजयी।

कालिका मंसिर २४ ।
चितवन क्षेत्र नं १ (क) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका दावा लामा विजयी भएका छन् ।
 
लामाले २३ हजार २३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धन बहादुर गुरुङले १५ हजार ९ सय ९४ मत ल्याएको मतगणना स्थलबाट सहकर्मी राजु थापाले जानकारी दिनु भएको छ  छन् ।
 
उहाँहरुको मतान्तर ७०२९ रहेको छ।