निर्वाचन विशेष

चितवन १ (ख)मा वाम गठबन्धनका कृष्ण खनाल विजयी

चितवन १ (ख)मा वाम गठबन्धनका कृष्ण खनाल विजयी
कालिका मंसिर २४ ।
चितवन क्षेत्र नं।१ (ख) प्रदेश सभा सदस्यमा वाम गठबन्धनका कृष्ण खनाल विजयी भएका छन् ।
खनालले २७ हजार २३२ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उत्तम आचार्यले १८ हजार ५११ मत ल्याएको मतगणना स्थलबाट सहकर्मी राजु थापाले जानकारी दिनु भएको छ  छन् ।