निर्वाचन विशेष

भक्तपुरमा नेमकिपा अगाडि

भक्तपुर, २४ मंसिर,रासस
भक्तपुर १ को पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । 
 
हालसम्मको मत परिणाम 
नेमकिपा – प्रेम सुवाल– १२ हजार ४४६ 
नेपाली काँग्रेस – बाबुराजा जोशी– आठ हजार ७९८ 
वाम गठबन्धन– मिलन सुवाल– सात हजार ५९६ 
 
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा९क० 
वाम गठबन्धन – हरिशरण लामिछाने– सात हजार ४५५ 
काँग्रेस – जीवन खत्री– पाँच हजार ३०३ 
नेमकिपा – नीरज लबजू–दुई हजार १३७ 
 
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा९ख० 
नेमकिपा – सुरेन्द्रराज गोसाईं –१० हजार ८९४ 
काँग्रेस – अनिल भुजू दुई हजार ४२९ 
वाम गठबन्धन – रोमन शिलाकार– तीन हजार २१७