निर्वाचन विशेष

प्रदेशसभामा बाम गठबन्धनका अधिकारी बिजयी

प्रदेशसभामा बाम गठबन्धनका अधिकारी बिजयी
हरि शर्मा
परासी, २४ मंसिर ः
पश्चिम नवलपरासी क्षेत्र नं. १ प्रदेशसभा १ मा बाम गठबन्धनका दिपेन्द्र अधिकारी बिजयी भएका छन् ।
 
अधिकारीले नेपाली कांग्रेसका विक्रम खनाललाइ   २ हजार  ४ मत अन्तरले पराजित गरे । अधिकारीले २० हजार ५ सय ६ मत ल्याएका छन् भने खनालले १८ हजार ५  सय  २ मत ल्याएका छन् ।
 
४५ हजार ९ सय ५६ मतदाता रहेको त्यस प्रदेशसभामा  ४१ हजार ६ सय  ६६ मत खसेको थियो ।