निर्वाचन विशेष

चितवन जिल्लाको पछिल्लो मतपरिणाम

चितवन जिल्लाको पछिल्लो मतपरिणाम
चितवन, मंसिर २३– 
चितवन जिल्लामा मतगणना चलिरहेको छ । भरतपुरको चितवन मा.विमा भईरहेको मतगणनाको ताजा परिणामा यस्तो रहेको छ ।  
चितवन क्षेत्र नं ३ । 
प्रचण्ड ,वाम गठबन्धन १५,२२६
विक्रम पाण्डे ,लोकतान्त्रीक गठबन्धन १०,९३४
१. कृष्ण प्रसाद भुर्तेल ,बाम १३०५८
दिनेश कोईराला , लोकतान्त्रीक ११,९३३
२.रामलाल महत्तो, वाम गठबन्धन १४०७७
साजन महत्तो, लोकतान्त्रीक गठबन्धन ८,४१४
 
चितवन क्षेत्र नं २ । 
कृष्ण भक्त पोख्रेल, वाम २२,६४२
शेषनाथ अधिकारी , लोकतान्त्रीक १४,८९७
१. घनश्याम दाहाल , वाम १७,८६५
जित नारायण श्रेष्ठ, लोकतान्त्रीक १२,४४०
२. विजय सुवेदी, वाम १३,९००
प्रकाश अधिकारी , लोकतान्त्रीक  ६,९९०
चितवन क्षेत्र नं १ । 
सुरेन्द्र पाण्डे, वाम १८,५२४
राजेन्द्र बुर्लाकोटी , लोकतान्त्रीक १३,५४७
१. दावा लामा , बाम १७,६८७
धनहादुर गुरुङ्, लोकतान्त्रीक १२,७२७
२.कृष्ण खनाल ,बाम २२,५७३
उत्तम आर्चाय,लोकतान्त्रीक १५,६०८