निर्वाचन विशेष

चितवन जिल्लाको पछिल्लो मतपरिणाम

चितवन जिल्लाको पछिल्लो मतपरिणाम
चितवन, मंसिर २३–
चितवन जिल्लामा मतगणना चलिरहेको छ । भरतपुरको चितवन मा.विमा भईरहेको मतगणनाको ताजा परिणामा यस्तो रहेको छ ।  
चितवन क्षेत्र नं ३ ।
प्रचण्ड ,वाम गठबन्धन १२,२४८
विक्रम पाण्डे ,लोकतान्त्रीक गठबन्धन ७,८६४
१. कृष्ण प्रसाद भुर्तेल ,बाम ११,७५३
दिनेश कोईराला , लोकतान्त्रीक ११,२३५
२.रामलाल महत्तो, वाम गठबन्धन १२,९६५
साजन महत्तो, लोकतान्त्रीक गठबन्धन ७,६४१
 
चितवन क्षेत्र नं २ ।
कृष्ण भक्त पोख्रेल, वाम ९,३७३
शेषनाथ अधिकारी , लोकतान्त्रीक ५,७०१
१. घनश्याम दाहाल , वाम १३३५
जित नारायण श्रेष्ठ, लोकतान्त्रीक ९,५०७
२. विजय सुवेदी, वाम ११,५७५
प्रकाश अधिकारी , लोकतान्त्रीक  ६,०६३
 
चितवन क्षेत्र नं १ ।
सुरेन्द्र पाण्डे, वाम १२,५०७
राजेन्द्र बुर्लाकोटी , लोकतान्त्रीक ९,२६०
१. दावा लामा , बाम १३,७४२
धनहादुर गुरुङ्, लोकतान्त्रीक ९,५८९
२.कृष्ण खनाल ,बाम १५,६३८
उत्तम आर्चाय,लोकतान्त्रीक ११,०७८