निर्वाचन विशेष

चितवन जिल्लाको पछिल्लो मतपरिणाम

चितवन जिल्लाको पछिल्लो मतपरिणाम
चितवन, मंसिर २३ –
चितवन क्षेत्र नं ३ ।
प्रचण्ड ,वाम गठबन्धन १०३१२
विक्रम पाण्डे ,लोकतान्त्रीक गठबन्धन ६१८१
१. कृष्ण प्रसाद भुर्तेल ,बाम ९३१८
दिनेश कोईराला , लोकतान्त्रीक ९२४६
२.रामलाल महत्तो, वाम गठबन्धन ९९९०
साजन महत्तो, लोकतान्त्रीक गठबन्धन ५५५२
 
चितवन क्षेत्र नं २ ।
कृष्ण भक्त पोख्रेल, वाम ८७३६
शेषनाथ अधिकारी , लोकतान्त्रीक ५१६८
१. घनश्याम दाहाल , वाम ११६५०
जित नारायण श्रेष्ठ, लोकतान्त्रीक ८२१५
२. विजय सुवेदी, वाम ७५२५
प्रकाश अधिकारी , लोकतान्त्रीक  ३९९६
 
चितवन क्षेत्र नं १ ।
सुरेन्द्र पाण्डे, वाम ११,१९५
राजेन्द्र बुर्लाकोटी , लोकतान्त्रीक ७८८८
१. दावा लामा , बाम ९३१३
धनहादुर गुरुङ्, लोकतान्त्रीक ६२२७
२.कृष्ण खनाल ,बाम १३५७१ 
उत्तम आर्चाय,लोकतान्त्रीक ९५०९