निर्वाचन विशेष

चितवन जिल्लाको पछिल्लो मतपरिणाम

चितवन जिल्लाको पछिल्लो मतपरिणाम
चितवन, मंसिर २३–
चितवन जिल्लामा मतगणना चलिरहेको छ । भरतपुरको चितवन मा.विमा भईरहेको मतगणनाको ताजा परिणाम यस्तो रहेको छ ।  
चितवन क्षेत्र नं ३ ।
प्रचण्ड ,वाम गठबन्धन ६१२५
विक्रम पाण्डे ,लोकतान्त्रीक गठबन्धन ३५४६
१. कृष्ण प्रसाद भुर्तेल ,बाम ७८६८
दिनेश कोईराला , लोकतान्त्रीक ८२२१
२.रामलाल महत्तो, वाम गठबन्धन ९२८१
साजन महत्तो, लोकतान्त्रीक गठबन्धन ५१२०
 
चितवन क्षेत्र नं २ ।
कृष्ण भक्त पोख्रेल, वाम ७०१६
शेषनाथ अधिकारी , लोकतान्त्रीक ३८००
१. घनश्याम दाहाल , वाम १०४३
जित नारायण श्रेष्ठ, लोकतान्त्रीक ६४८५
२. विजय सुवेदी, वाम ७५२५
प्रकाश अधिकारी , लोकतान्त्रीक  ३९९६
 
चितवन क्षेत्र नं १ ।
सुरेन्द्र पाण्डे, वाम ८३३९
राजेन्द्र बुर्लाकोटी , लोकतान्त्रीक ५७५४
१. दावा लामा , बाम ९३१३
धनहादुर गुरुङ्, लोकतान्त्रीक ६२२७
२.कृष्ण खनाल ,बाम ११०९४
उत्तम आर्चाय,लोकतान्त्रीक ८०२०४